असोज २२, २०८३ बिहिबार October 8, 2026

नेपाली बजारमा आउँदै ‘भिभो वाई३६’

नेपाली बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन 'भिभो वाई ३६' सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो वाई ३६’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै वाई३६ चाँडै सार्वजनिक गर्न लागेकाे जानकारी दिएकाे छ ।

डिजिटल कन्टेन्ट क्रियटर र फेसनप्रति लक्षित फोनमा २.५डीको फ्ल्याट फ्रेम प्रयोग गरिएको छ । यो फोन मेटोर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । फोनमा स्न्यापड्रागन ६८० प्रोसेसर प्रयोग गरिएको छ । साथै फोनमा ४४ वाटको फ्ल्याशचार्ज सहितको ५००० एमएएचको ब्याट्री दिइएको छ ।

फोनको विषयमा थप जानकारी भने आउन बाँकी नै छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
२०८३ असोज २२, बिहिबार
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार