श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रवि र शान्तिश्रीको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।

गीतको भिडियोमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का देखिएका छन् । भिडियो प्रमोद कुमार भण्डारीले निर्देशन गरेका हुन् । भिडियो चितवनका आसपासको क्षेत्रमा छायांकन भएको भिडियो मिन रावलको सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया