असोज २२, २०८३ बिहिबार October 8, 2026

केटीएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक

ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा किन्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः केटीएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक भएको छ ।

समर सिजनलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा प्राप्त गर्न सक्नेछन् । अफरको मूल्य ९० रुपैयाँबाट सुरु हुनेछ । ‘यस अफरमा ९० रुपैयाँदेखिको सुलभ मुल्यमा समर सिजनका लुगा सर्वसाधारणले प्राप्त गर्न सक्नुहुनेछ ।’ कम्पनीले भनेको छ ।

यो अफर केही सिमित अवधिका लागि मात्र लागू हुने बताइएकाे छ । यो अफर अनलाइन र नजिकैको केटीएम सिटीको आउटलेटमा सर्वसाधारणले प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । केटीएम सिटी नेपाल सहित भारत, क्यानडा सहित अन्तराष्ट्रिय बजारमा समेत विस्तार भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
२०८३ असोज २२, बिहिबार
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार