असोज २२, २०८३ बिहिबार October 8, 2026

एनएमबी बैंकको निशुल्क अफर : अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

'ईएनएमबी' एपबाट अन्तर बैकिङ रकम कारोबार नि:शुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एनएमबी बैंकको मोबाइल बैकिङ एपबाट अन्य बैंकको खातामा कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।

एनएमबी बैंकको मोबाइल बैकिङ एपबाट अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

हाल कुनै पनि बैंकको मोबाइल बैंकिङ एपबाट अर्को बैंकको खातामा रकम पठाउँदा १० रुपैयाँ शुल्क लाग्छ। तर एनएमबी बैंको मोबाइल बैकिङ एप ‘ईएनएमबी’ एपबाट अन्तर बैकिङ रकम कारोबार नि:शुल्क गर्न सकिने भएको  छ ।

बैंकका अनुसार यो अफर असार र श्रावण महिनाको लागि मात्र लागू हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
२०८३ असोज २२, बिहिबार
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
२०८३ असोज २२, बिहिबार
डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल
२०८३ असोज २२, बिहिबार
आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल
२०८३ असोज २२, बिहिबार
सडक सुरक्षा विधेयक संसदमा, दुर्घटना न्यूनीकरण हुनेमा आशंका
२०८३ असोज २२, बिहिबार
त्रिविमा विकेन्द्रीकरण लागू गरी एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको कडा निर्देशन
२०८३ असोज २२, बिहिबार
साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता
२०८३ असोज २२, बिहिबार