भाद्र ६, २०८३ शनिबार August 22, 2026

 दलहरुबीच सहमति जुट्न नसकेपछि संसद बैठक बस्दै नबसी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्वनिर्धारित प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसद् खुलाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरुसँग छलफल गरेका छन् ।

त्यस्तै सभामुख देवराज घिमिरेले पनि संसद् खुलाउने विषयमा प्रमुख दलका सचेतकहरुसँग छलफल भएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै निरन्तर सदन अवरोध गरिरहेको छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित
२०८३ भाद्र ६, शनिबार
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार