असार २१, २०८२ शनिबार July 5, 2025

क्लासिक टेकले अब ग्राहकलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने

जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड फाइभ गिगाहर्ज ओएनयूहरू उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले ग्राहकहरूलाई जेडटीईको डुअल ब्यान्ड फाइभ गिगाहर्ज राउटर उपलब्ध गराउने भएकाे छ । आफ्नो नेटवर्क पूर्वाधार विस्तारका लागि कम्पनीले चीनमा आधारित बहुराष्ट्रिय कम्पनी जेडटीई कर्पोरेसनसँग साझेदारी घोषणा गरेको छ ।

यसअन्तर्गत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड फाइभ गिगाहर्ज ओएनयूहरू उपलब्ध गराइने क्लासिक टेकले जनाएकाे छ ।

यो साझेदारी इन्टरनेट सेवाको क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने उल्लेख गर्दै कम्पनीले विज्ञप्तिमा भनेकाे छ, ”क्लासिक टेक ग्राहकहरूले छिटो इन्टरनेट गति, विश्वसनीयता र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्नेछन ।” टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार