कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ’ सार्वजनिक (भिडियो)

एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ मा नियुक्ति र डि किङको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् ।

लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो ।

खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ ।

एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ । रोनिस तामाङकको छायाँकन तथा एकान्त मगरको सम्पादन भिडियोमा रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौंका यी स्थानमा आज साढे पाँच घण्टा लोडसेडिङ्ग
२०८३ कार्तिक १३, शुक्रबार
ब्राजिलमा लुलाको पुनरागमन, चुनावी नतिजालाई लिएर ट्रम्पको आलोचना
२०८३ कार्तिक १३, शुक्रबार
Nepal comes up with four proposals for dealing with mountain crises, 53 nations back them
२०८३ कार्तिक १३, शुक्रबार
काठमाडौं उपत्यकामा मासु पसल र बधशालाको मापदण्ड लागू गर्न कार्यदल परिचालन
२०८३ कार्तिक १३, शुक्रबार