असोज २०, २०८३ मंगलबार October 6, 2026

गण्डकी प्रदेशमा आइतबार बिहानै ३८ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालमा आज आइतबार बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका स्याङ्जा, वागलुङ, गोरखा, नवलपरासीका थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा, स्याङ्जाको वालिङ नगरपालिकामा २९, ४९, ३४, ५२, ३८, ३१, २४, २७, ४६, ३७, २१, १८, ३२ वर्षीय पुरुष्मा संक्रमण देखिएको हो । त्यस्तै स्याङ्जाकै भिरकोट नगरपालिका ४५ वर्षीय पुरुष, बागलुङको बडिगाड गाउँपालिका २५, ३२, २५, ५२, ४२, २२, २१, २९, २६ र उमेर नखुलेका १ जना पुरुष र ढोरपाटन नगरपालिका २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

आजै पुष्टि हुनेमा गोरखाको पालुङ्टार नगरपालिकामा १७ वर्षीय पुरुष र गण्डकी गाउँपालिकामा २५, ३२, २०, ४३, ३०, २०, २१, २१, २३ वर्षीय पुरुष समेत रहेका छन् ।

त्यस्तै पूवी नवलपरासी (नवलपुर) को हुप्सेकोट गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् । हुप्सेमा २०, ३५, ३५ र ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार