असोज २१, २०८३ बुधबार October 7, 2026

गत २४ घन्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ५३ परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ५३ र आरडिटी विधिबाट ९ हजार १ सय ६७ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख ६ हजार ३३१ र आरडीटीबाट १ लाख ६६ हजार १ सय ५८ वटा परीक्षण भएको जानकारी दिएका छन।

डा।देवकोटाका अनुसार हाल देशभर १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै देशभर ३ हजार ४ सय ८७ जना आइसोलेशनमा छन्। डा.देवकोटाका अनुसार गत चौबीस घन्टामा ४ जना रेड जोनमा परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार