श्रावण १२, २०८१ शनिबार July 27, 2024

गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।

युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो  ।

गाजा पट्टीमा शुक्रबार बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन ।

उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार