असोज १, २०८३ बिहिबार September 17, 2026

बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३२ जेठ, काठमाडौं । आइतबार बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । हरेक तीन महिनामा हुँदै आएको कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गर्ने गरेका छन् । त्यस क्षेत्रका व्यापारीहरु तथा अन्य क्षेत्रका व्यक्तिहरुले समेत रक्तदान गर्दै आएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष महोम्मद हुसेनले बताउनुभयो ।

त्यसक्षेत्रका विभिन्न ठाउँमा कार्यक्रम आयोजना हुँदै आएको छ । पुरानो बसपार्क, इचुमती कृषि तरकारी बजार र युवा समूहको समेत रक्तादान कार्यक्रममा सहभागिता रहँदै आएको छ । १० बजेटबाट सुरु भएको रक्तादन कार्यक्रम दिउँसो २ बजेटसम्म जारी रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल
२०८३ असोज १, बिहिबार
शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन
२०८३ असोज १, बिहिबार
बाढी प्रभावितका लागि गुरु रिन्पोचेद्वारा एक करोड ५० लाख सहयोग
२०८३ असोज १, बिहिबार
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
२०८३ असोज १, बिहिबार
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२०८३ असोज १, बिहिबार
ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ
२०८३ असोज १, बिहिबार
डिजिटल नक्साङ्कनमा कामपाको फड्को
२०८३ असोज १, बिहिबार