असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना कहरः विश्वभर संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३५ हजारको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व महामारी (कोभिड-१९)  कोरोना भाइरस संक्रमितको संख्या विश्वभर ८० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार  ८० लाख ५ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक २१ लाख ११ हजार ६ सय २२ छ । त्यस्तै, ब्राजिलमा ८ लाख ८८ हजार २ सय ७१, रुसमा ५ लाख ३६ हजार ४ सय ८४, भारतमा ३ लाख ३२ हजार ४ सय २४ तथा बेलायतमा २ लाख ९८ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म विश्वभर ४ लाख ३५ हजार ६ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १६ हजार १ सय १४ जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा ४३ हजार ९ सय ५९, बेलायतमा ४१ हजार ८ सय २१, इटालीमा ३४ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ।

विश्वभर ३८ लाख ३३ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ५ लाख ७६ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार