असार २२, २०८१ शनिबार July 6, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ४४५,९८६ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४५ हजार ९ सय ८६ पुगेको छ । संक्रमितको संख्या बढेर ८२ लाख ५७ हजार ५ सय ३५ पुगेको छ । संक्रमितमध्ये ४३ लाख ६ हजार ७ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार ५ सय ९४ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख १९ हजार १ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ४५ हजार ४ सय ५६, भारतमा ११ हजार ९ सय २१, बेलायतमा ४१ हजार ९ सय ६९, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ४ सय ५, फ्रान्समा २९ हजार ५ सय ४७ र मेक्सिकोमा १८ हजार ३ सय १० जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया