भाद्र २८, २०८३ आइतबार September 13, 2026

सुदूरपश्चिमका विभिन्न जिल्लामा थप ४९ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या १ हजार २ सय ९१ पुगेको छ । प्रदेशमा मंगलबार एकै दिन ४९ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ४६ जना, बाजुरा, बझाङ र कञ्चनपुरका एक–एक जनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार संक्रमित हुनेमा कैलालीको गोदावरी नगरपालिकाका ३०,२५,२४,३०,२३,२२,६५,२१,२५,२१,३०,२९ वर्षीया महिला ३,४ वर्ष र ५ महिने बालिका, ५९,२९,३२,२१,३०,२७, २८, १८, १९, २८, ३७,३०,३४,१८,१०,२४,२२,२४,३१,२४,३०,२५,१८,३०,८,२३,१०,४०, ४ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै कैलालीको भजनीका २९ वर्षीया महिला, कैलालीकै ४२ वर्षीया महिला, बाजुराका २० वर्षीय पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका २६ वर्षीय पुरुष र बझाङका ७० वर्षीय पुरुष रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार