कार्तिक १५, २०८३ आइतबार November 1, 2026

कुन जिल्लामा कति संक्रमित थपिए ? पूर्णविवरण सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः विश्व महामारी कोरोना भाईरसका कारण आइतबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । गत २४ घण्टामा ४ सय ६३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७७ वटै जिल्लामा संक्रमित भेटिएको छ।

हालसम्म देशभर कोरोना संक्रमितहरुको अवस्था यस्तो देखिएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

रौतहट – १३१०

दैलेख – ७५८

कपिलवस्तु – ७४३

सर्लाही – ६४४

महोत्तरी – ६४१

सुर्खेत – ३६५

दाङ – ५११

धनुषा – ३४५

रुपन्देही – ३०१

बाँके – ३५५

कैलाली – ५३८

गुल्मी – ३११

डडेल्धुरा – २१३

अर्घाखाँची – २७८

झापा – २१७

सप्तरी – २०१

पाल्पा – ३५०

डोटी – ३०७

बाजुरा – ३०६

कञ्चनपुर – २४५

बैतडी – २०७

सल्यान – १९४

पर्सा – १६१

बर्दिया – १५८

मोरङ – १५३

बारा – १२२

नवलपरासी पूर्व – १३६

धादिङ – १४३

सिरहा – १६८

स्याङजा – १७६

बागलुङ – १७८

अछाम – १०७

प्युठान – १८८

सुनसरी – ७९

नवलपरासी पश्चिम – ८२

तनहुँ – १००

उदयपुर – ६८

गोरखा – ९१

पर्वत – ७०

बझाङ – ६१

चितवन – ६३

कालिकोट – ४४

जुम्ला – २९

सिन्धुपाल्चोक – २९

रामेछाप – २६

कास्की – ४०

मकवानपुर – १६

दार्चुला – १६

नुवाकोट – २०

काठमाडौं – ४९

जाजरकोट – १३

सिन्धुली – १४

धनकुटा – ८

भक्तपुर – १८

भोजपुर – ६

ललितपुर – ७

म्याग्दी – १०

ताप्लेजुङ – ४

रुकुम पूर्व – ३

तेह्रथुम – ५

पाँचथर – ४

दोलखा – ४

संखुवासभा – २

इलाम – ७

हुम्ला – ३

मुगु – २

डोल्पा – १

रुकुम पश्चिम – ३

सोलुखुम्बु – १

खोटाङ – ८

मनाङ – १

लमजुङ – १८

रोल्पा – ४६

काभ्रेपलाञ्चोक – ६

मुस्ताङ – १

ओखलढुंगा – १

रसुवा – ९

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया