भाद्र ६, २०८३ शनिबार August 22, 2026

रेड्मी नोट १३ सिरिजका मोडेलमा चार हजार रुपैयाँसम्म छुट पाउने

रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस फाइभजी फोन खरिदमा लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्मार्टफोन ब्राण्ड साओमीले नेपाली ग्राहकलाई लक्षित गर्दै ‘जुलाई ज्याकपट’ अफर ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले रेड्मी नोट १३ सिरिजका मोडेलमा चार हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

जुलाई महिनाभर लागु हुने अफर रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस फाइभजी फोन खरिदमा लागु हुनेछ । – टेकपाना

अफर

रेड्मी  नोट १३ 

६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज

बजार मूल्यः रु. २४,९९९

अफर मूल्यः रु. २३,९९९

८ जीबी र्‍याम २५६ जीबी स्टोरेज

बजार मूल्यः रु. २७,९९९

अफर मूल्यः रु. २६,९९९

रेड्मी नोट १३ प्रो 

८ जीबी र्‍याम २५६ जीबी स्टोरेज

बजार मूल्यः रु. ३४,९९९

अफर मूल्यः रु. ३२,९९९

१२ जीबी र्‍याम ५१२ जीबी स्टोरेज

बजार मूल्यः रु. ३९,९९९

अफर मूल्यः रु. ३५,९९९

रेड्मी नोट १३ प्रो प्लस फाइभजी 

८ जीबी र्‍याम २५६ जीबी स्टोरेज

बजार मूल्यः रु. ४७,९९९

अफर मूल्यः रु. ४५,९९९

१२ जीबी र्‍याम ५१२ जीबी स्टोरेज

बजार मूल्यः रु. ५२,९९९

अफर  मूल्यः रु. ५०,९९९

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार