असार २४, २०८२ मंगलबार July 8, 2025

आफ्ना माग पुरा भएमात्रै बैठकमा सहभागी हुने नेता पाण्डेको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टीका कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन्।

पाण्डे आज दिउँसो २ बजेको लागि बोलाईएको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा पनि उपस्थिति नहुने बताए । ‘मेरो मागको सुनुवाई नभएसम्म म पार्टीले गर्ने कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी हुने छैन,’ नेता पाण्डेले भने।

कमल थापा नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी र अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी एकीकरण भएर राष्ट्रिय प्रजातन्त्र पार्टी भएको छ। दुवै पार्टी एकीकरण भएपछि केन्द्रीय सदस्यहरू कटौती भएपछि नेता पाण्डेले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

नेता पाण्डेले दुवै पार्टी एकीकरणअघि भएका केन्द्रीय सदस्यलाई समेट्नु पर्ने माग राखिरहेका छन् । ‘यति उति सदस्य भन्ने होइन । दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई समेट्नु पर्‍यो भन्नेमात्र मेरो माग हो,’ नेता पाण्डेले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार