असार २४, २०८२ मंगलबार July 8, 2025

ललितपुरमा स्वास्थ्यकर्मी सहित सातजनामा कोरोना भाईरस संक्रमित पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बुधबार ललितपुरमा सातजनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये दुई  जना स्वास्थ्यकर्मी रहेका छन् ।

संक्रमितमध्ये लुुभुकी २३ वर्षीया महिला, ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोकी ३४ वर्षीया महिला, वडा नम्बर १४ नखीपोटकी ३३ वर्षीया महिला र वडा नम्बर २३ हात्तीवनकी २४ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनीहरुमध्ये दुईजना स्वास्थ्यकर्मी हुन् ।

यस्तै, गोदावरी नगरपालिका-११ चापागाउँका ६६ वर्षका पुरुषमा संक्रमण देखिएको छ । उनी पित्तथैलीको अपरेसन गर्न मेडिसिटी अस्पताल पुगेका थिए ।

अपरेसनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले बताए । डा. गेलालका अनुसार थप दुई संक्रमतिको भने विवरण आउन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार