फागुण ३, २०८१ शनिबार February 15, 2025

नुवाकोट जिल्लाको हालसम्मकै ठुलो अर्गानिक कृषि फर्म सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लिखु । नुवाकोट जिल्लामा हालसम्मकै ठुलो अर्गानिक कृषि फार्म सञ्चालनमा आएको छ । लिखु गाउँपालिका–४ माजिल्लाकै ठुलो ‘चौघडा एग्रो अर्गानिक प्रालि’ले कृषि खेती सञ्चालनमा ल्याएको छ । सो कृषि फर्मको शनिबारजिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आलु रोपेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले जिल्लाकै ठुलो कृषि फार्म सञ्चालन आएकलो यसले नुवाकोट जिल्लामा पनि व्यवसायिक कृषिखेतीका लागि अन्य किसानलाई पनि आर्किषित गर्ने बताउनुभयो । प्रालिका अध्यक्ष अञ्जु शाहका अनुसार हाल फार्मले२४० रोपनी जग्गामा कृषिखेती शुरु गरिएको छ ।

एक करोड ३० लाख लगानी गरि सुरु उद्योगमा अको वर्षभित्र पशुचौपाय एवं पक्षीपालनसमेत शुरु गरी तीन करोड पु¥याउने लक्ष्य बनाइएको लिएको बताइएको छ । फार्ममा हालबीउ उत्पादनको लागि आलु रोपिएको छ भने बेमौसमी तरकारी खेती, बीउ उत्पादनको लागि धानखेती गर्नलागिएको छ ।

प्राङ्गारिक मल र दूध उत्पादनको लागि १०० गाईपालनको लागि गोठ निर्माण थालिएको छ । मासुउत्पादनको लागि १०० बाख्रा र स्थानीय जातका २ हजार कुखुरासमेत पालन गर्न खोर बनाउन थालिएको छ ।

फामरमा हाल १५ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । कार्यक्रममा सो क्षेत्रका किसानहरु निक उत्सुकताकासाथकायक्रममा सहभागि भएका थिए । यस्ता कृषि फार्महरु सञ्चालनमा आएपछि जिल्ललाई सो क्षेत्रका विकासहरुमाहासला बढेको स्थानीय रामचन्द्र ओस्तीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार
सशस्त्र प्रहरीद्धारा पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
२०८१ फागुण २, शुक्रबार
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
२०८१ फागुण २, शुक्रबार
नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा
२०८१ फागुण २, शुक्रबार
प्रधानमन्त्रीसँग सिङ्गापुरको सर्वना ग्रुपको भेटवार्ता : नेपालमा लगानी विस्तारबारे छलफल
२०८१ फागुण २, शुक्रबार