कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना

फेसबुक प्रयोगकर्ताको पासवर्डमा गल्ती हुनु गम्भीर विषय भएको बताउदै जरिवाना लगाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । फेसबुकको मुख्य कम्पनि मेटालाई पासवर्ड सेक्युरिटीमा चुक भएको भन्दै १०६ मिलियन डलर जरिवाना गरिएको छ ।

युरोपेली युनियनको गोपनीयता नियामकले पासवर्ड सुरक्षा त्रुटिको कारण सामाजिक सञ्जाल कम्पनी मेटालाई १०६ मिलियन डलर जरीवाना गरेको हो ।

आयरल्यान्डको डाटा प्रोटेक्शन कमिसनले मेटाले केही पासवर्डहरू अनजानमा एन्क्रिप्टेड फारममा भण्डारण गरिएको जानकारी दिएपछि सन् २०१९ मा यो विषयमा अनुसन्धान सुरु भएको थियो । अनइन्क्रिप्टेड डाटा ह्याकरहरूले सजिलै पत्ता लगाउन सक्छन् ।

आयुक्त ग्राहम डोयलले मेटाको तर्फबाट गम्भीर लापरवाही भएको बताउदै प्रयोगकर्ताको पासवर्ड सुरक्षित हुने विश्वास गरिन्छ तर फेसबुक प्रयोगकर्ताको पासवर्डमा गल्ती हुनु गम्भीर विषय भएको बताउदै जरिवाना लगाउने निर्णय दिएका हुन् ।

यसअघि पनि मेटालाई युरोपमा ठूलो जरिवाना लगाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार