असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु

खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठुलो शिया जनसङ्ख्या छ दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेसावर (पाकिस्तान), मङ्सिर १६ गते । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अधिकारीहरूका अनुसार यो सँगै झडपमा कुल मृत्युको सङ्ख्या १२४ पुगेको छ ।

पाकिस्तान सुन्नी बहुल देश हो, यद्देपी अफगानिस्तानको सीमा नजिकैको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा ठुलो शिया जनसङ्ख्या छ दुई समुदायहरू दशकौँदेखि द्वन्द्वमा छन् ।

गत बिहीबार नयाँ लडाइँ सुरु भयो जब प्रहरी स्कर्टमा अन्तर्गत यात्रा गरिरहेका दुई अलग–अलग सवारीमाथि आक्रमण  हुँदा ४० जना भन्दा बढी मानिसहरूको मृत्यु हुनुका साथै लडाइँ सुरु भएको थियो ।

कुर्रम स्थानीय सरकारका एक अधिकारीले विगत दुई दिनमा झडपका कारण थप १३ जनाको मृत्यु भएको जनाउँदै मृतकहरूमा  दुई जना सुन्नी र ११ जना शिया समुदायका रहेको उल्लेख गर्नु भएको छ ।

पछिल्लो समयमा “दुई पक्षबिच विश्वासको गम्भीर अभाव  तथा दुवै पक्ष शत्रुता अन्त्य गर्ने सरकारी आदेशको पालना गर्न इच्छुक नरेको उहाँले नाम नछाप्ने सर्तमा बताउनु भएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार