असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिण कोरियामा पूर्व रक्षा मन्त्री पक्राउ

संसदमा येओल विरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । दक्षिण कोरियामा पूर्व रक्षा मन्त्री पक्राउ परेका छन् ।

राष्ट्रपति यून सुक येओललाई सैन्य शासन लगाउन सुझाव दिएका पूर्व रक्षा मन्त्री किम योङ–ह्यून आज (आइतबार) पक्राउ परेका हुन् ।

अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले किमलाई नियन्यन्त्रमा लिएर फोन पनि जफ्त गरेको छ । किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा पुगे पछि पक्राउ परेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पक्राउ पर्नु अघि अनुसन्धानकर्ताहरूले किम सँग सोधपुछ समेत गरेको थियो । विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै योओलले मंगलबार राति शैन्य शासन लागू गरेका थिए ।

शनिबार संसदमा येओल विरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिएका हुन् । महाभियोग प्रस्ताव विफल भएपनि राजीनामा दिनु अघि राष्ट्रपतिको कतव्र्य बाट उनलाई पूरै बाहिर राखिने सत्तारुढ दलले जनाएको छ ।

राजीनामा अघि येओललाई विदेशी र अन्य राजकीय मामिलामा संलग्न नगराइने सत्तारुढ दलले जनाएको समाचारमा उल्लेख छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार