माघ ४, २०८१ शुक्रबार January 17, 2025

म्यानमारमा ६ हजार कैदीलाई माफी

माफी गरिएका कैदीहरूमा म्यानमारका पाँच हजार ८६४ र अन्य देशका १८० जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्यानमा, पुस २१ गते । म्यानमारको राज्य प्रशासन काउन्सिलले शनिबार देशको ७७ औं स्वतन्त्रता दिवसका अवसरमा करिब ६ हजार कैदीहरूलाई माफी दिएको छ ।

माफी गरिएका कैदीहरूमा म्यानमारका पाँच हजार ८६४ र अन्य देशका १८० जना छन् ।

काउन्सिलले केही कैदीहरूको सजाय पनि घटाएको छ । गत वर्ष देशको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा ९ हजारभन्दा बढी कैदीलाई आममाफी दिइएको थियो । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया