भाद्र १, २०८३ सोमबार August 17, 2026

त्रिशुली बचत तथा ऋण सहकारीद्वारा विद्यार्थीलाई छात्रवृत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लाको पुरानो तथा अग्रणी सहकारी संस्था त्रिशुली बचत तथा ऋण सहकारी संस्थाले जिल्लाकै पुरानो विद्यालय त्रिशुली माविमा अध्ययनरत दुई जना छात्रालाई सहयोग गरेको छ । सो विद्यालयको कक्षा ११ मा अध्ययनत छात्राहरु रजिना ढुंगाना र निशाा लामालाई नगद सहयोग गर्दै मायाको चिनो समेत प्रदान गरेको छ ।

सहकारीले सहकारीका तर्फबाट सामाजिक उत्तरदायित्व अन्र्तगत जेहेन्दार विद्यार्थीहरु ढुंगानालाई १५ हजार र लामालाई ८ हजार ५ सय नगद प्रदान गरेको अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

एक कार्यक्रमकाबीच अध्यक्ष श्रेष्ठले नगद प्रदान गर्नुभएको थियो भने उपाध्यक्ष राजेन्द्र अमात्यले खादा लगाएर स्वागत गर्नुभएको थियो भने सचिव राजेश श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । विगत समयदेखि नै सामाजिक उत्तरदायित्व अन्र्तरगत सहकारी अन्य विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार