कार्तिक ९, २०८३ सोमबार October 26, 2026

महानायक राजेश हमाल बाहेक हुनै नसक्ने रामकृष्ण ढकालको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चर्चित गायक रामकृष्ण ढकालले महानायक राजेश हमाल नै भएको टिप्पणी गरेका छन् ।

सांगीतिक कार्यक्रम नेपालस्टारको जज समेत रहेका ढकालले भिडियो अन्तर्र्वाता दिँदै हमाल बाहेक अरु कोही महानायक हुनै नसक्ने प्रतिक्रिया दिए ।

पछिल्लो समय गीत चोरीको अभियोग लागेका गायक एवं मोडल दुर्गेश थापाको बारेमा पनि उनले टिप्पणी गरे । दुर्गेशले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भक्तराज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर भनेका थिए ।

उक्त भिडियो सार्वजनिक भएपछि दुर्गेशको सांगीतिक ज्ञानवारे सामाजिक सञ्जालमा टिका टिप्पणी भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया