असार २४, २०८२ मंगलबार July 8, 2025

रहेनन् पुराना बामपन्थी नेता पण्डित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । पुराना वामपन्थी नेता एवं पूर्व सांसद गणेश पण्डितको ह्दयघातका कारण निधन भएको छ । मंगलबार ह्दयघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका पण्डितको उपचारका क्रममा निधन भएको छ ।

नुवाकोट जिल्ला स्थायी घर भएका पण्डितले बामपन्थी राजनितीमा लामो समय विताउनु भएको थियो । ०४८ सालको निर्वाचनमा तत्काली नेकपा एमालेबाट सांसद निर्वाचित हुनुभएका पण्डित पछि राजनीतिबाट निस्क्रिय रहदैै आउनु भएको थियो ।

पण्डित आइतबार मात्रै पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जलीसभामा सहभागी हुन धुम्बाराही पुग्नुभएको थियो । उनको निधन भएको खबर सामाजक सञ्जालमा सार्वजनिक भएसँगै अस्पतालमा समेत आफन्त र सुभचिन्तकहरुको भीड लागेको थियो । उहाको पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार