भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

रहेनन् पुराना बामपन्थी नेता पण्डित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । पुराना वामपन्थी नेता एवं पूर्व सांसद गणेश पण्डितको ह्दयघातका कारण निधन भएको छ । मंगलबार ह्दयघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका पण्डितको उपचारका क्रममा निधन भएको छ ।

नुवाकोट जिल्ला स्थायी घर भएका पण्डितले बामपन्थी राजनितीमा लामो समय विताउनु भएको थियो । ०४८ सालको निर्वाचनमा तत्काली नेकपा एमालेबाट सांसद निर्वाचित हुनुभएका पण्डित पछि राजनीतिबाट निस्क्रिय रहदैै आउनु भएको थियो ।

पण्डित आइतबार मात्रै पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जलीसभामा सहभागी हुन धुम्बाराही पुग्नुभएको थियो । उनको निधन भएको खबर सामाजक सञ्जालमा सार्वजनिक भएसँगै अस्पतालमा समेत आफन्त र सुभचिन्तकहरुको भीड लागेको थियो । उहाको पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार