जेठ ९, २०८२ शुक्रबार May 23, 2025

जम्मू-कश्मीरमा आतंककारी र सुरक्षा बलबीच भिडन्त

उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जम्मू-कश्मीरको बान्दीपोरामा शुक्रबार आतंककारी र सुरक्षा बलबीच मुठभेड भएको छ । भारतीय सेनाले सामाजिक सञ्जाल एक्सबाट मुठभेडको बारेमा जानकारी दिएको छ ।

भारतीय सेनाले भनेको छ,‘आतंककारीहरूको उपस्थितिबारे विशेष गुप्तचरको आधारमा भारतीय सेना र जम्मू–कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गर्‍यो छ ।’

सेनाका अनुसार आतंककारीसँगको मुठभेड अझै जारी छ । यसअघि बिहीबार उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको थियो ।

जम्मू–कश्मीरमा सुरक्षाकर्मीसँगको भिडन्तमा २ आतंकवादी मारिए – Sadarlineमंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला भएको थियो । उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया