भाद्र २, २०८३ मंगलबार August 18, 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्यः आज दिउँसो नेपाल झर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

नियमित स्वास्थ्य परिक्षणका लागि भन्दै १० दिनअघि सिंगापुर उडेमा उनको स्वास्थ्यमा सुधार देखिएपछि आज नेपाल फर्किन थालेका हुन् ।

उनी आज दिउँसो नेपाल झर्नेछन् ।

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य लगायतको टोली सिंगापुर पुगेको थियो ।

उपचारमा लाग्ने सम्पूर्ण खर्च स्वंय प्रधानमन्त्री ओलीले नै वेहोर्ने बताइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार