असार २८, २०८२ शनिबार July 12, 2025

इरानमा सैन्य अभियान जारी राख्छौं : इजरायल

निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इजरायल, असार ४ गते । इजरायलले इरानमा हवाई आक्रमणको अर्को चरण सुरु गरेको बताएको छ । आफ्नो सैन्य अभियानलाई अगाडि बढाउन दृढ सङ्कल्पित रहेको इजरायलको भनाइ छ ।

इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले निरन्तर इजरायली हवाई आक्रमणको परिणामस्वरूप इरानी सेनालाई पछि धकेल्दै गएको बतउनुभयो । डिफ्रिनले लगभग ६० इजरायली लडाकु विमानहरूले मङ्गलबारको सुरुमा तेहरान क्षेत्रमा १२ भूमिगत मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्षित गर्दै ठुलो आक्रमण गरेका थिए ।

जुन १३ मा इजरायलले इरानभरि गरेको अचानक हवाई आक्रमणबाट सुरु भएको हवाई द्वन्द्वमा इरानमा कम्तीमा दुई सय ४४ र इजरायलमा २४ जनाको मृत्यु भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार