श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

स्वास्थ्य अवस्था सामान्यपछी राष्ट्रपति पौडेल शितलनिवाश फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार स्वास्थ्य समस्या देखिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालका चिकित्सकका अनुसार अब उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार नियमित स्वास्थ्य परीक्षण मात्र आवश्यक पर्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने
२०८३ श्रावण १५, शुक्रबार
निजामती मस्यौदामा सूक्ष्म अध्ययन
२०८३ श्रावण १५, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीमाथि राजीनामाको दबाब
२०८३ श्रावण १५, शुक्रबार
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
२०८३ श्रावण १५, शुक्रबार
सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी ल्याइयो विधेयक
२०८३ श्रावण १५, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको राशिफल ? हेर्नुहोस्
२०८३ श्रावण १५, शुक्रबार
निरन्तर ओरालो यात्रामा सेयर बजार
२०८३ श्रावण १५, शुक्रबार