कार्तिक २९, २०८२ शनिबार November 15, 2025

एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना

प्रतिनिधिसभा पुन:स्थापना र जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ । विघटित प्रतिनिधिसभा पुन:स्थापना र जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज जनसभा गरेको छ ।

सभाअघि पार्टीका पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोलगायत नेताको अगुवाइमा र्‍याली आयोजना गरिएको थियो । सभामा ताप्लेजुङका नौ वटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया