भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

स्ववियु परिषद्को राष्ट्रिय अधिवेशन व्यवस्थापनका लागि ७ सदस्यीय समिति गठन

स्ववियु परिषद् नेपालको अधिवेशन आगामी मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ कात्तिक । स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन व्यवस्थापन गर्नका लागि राज थेवेको संयोजकत्वमा सात सदस्यीय राष्ट्रिय अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गदै थेबेको नेतृत्वमा पंकज कुमार क्षेत्री (सुबेदी), कमला सिंह शाही, अमृत कार्की, मेधराज थापा, करुणा सागर सिग्देल र लक्ष्मी कुमारी बोगटी सदस्य रहेको समिति बनाएको हो ।

स्ववियु परिषद् नेपालको अधिवेशन आगामी मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा हुने कार्यतालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार