काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ। बैठक आज साँझ ५:१५ बजेबाट सुरु भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डा, प्रस्ताव र आवश्यक निर्णयका विषयमा छलफल भइरहेको विशेष स्रोतले जनाएको छ।
सरकारी कार्यक्रम, आगामी प्रशासनिक तयारी तथा केही नियमावली संशोधनका विषय पनि आजको बैठकको सम्भावित एजेन्डामा रहेको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया