बैसाख १९, २०८३ शनिबार May 2, 2026

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ ।

उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको कपरेशन गरेर उपचाररत थिए ।

सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा (संयुक्त) ले सरकार बिरुद्ध बुधवार माइतीघरमा शक्ति प्रदर्शन गर्ने
२०८३ बैसाख १९, शनिबार
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
२०८३ बैसाख १९, शनिबार
नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन गर्ने
२०८३ बैसाख १९, शनिबार
रवि लामिछानेले एक्कासी किन बोलाए सचिवालय बैठक ?
२०८३ बैसाख १९, शनिबार
तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने
२०८३ बैसाख १९, शनिबार
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट सैनिक फिर्ता
२०८३ बैसाख १९, शनिबार
तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा बनाइयो पक्की पुल
२०८३ बैसाख १९, शनिबार