कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मन्त्रिपरिषद् बैठक बस्दै

दैनिक प्रशासनिक कार्यहरू र आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

बैठकमा सरकारका दैनिक प्रशासनिक कार्यहरू र आगामी निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने छ। साथै बैठकमा आवश्यक निर्णयहरू पनि लिन सकिने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया