कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रधानमन्त्री कार्की वसन्त श्रवण कार्यक्रममा सहभागी

चार सय ६५ सदस्यीय तल्लो सदन विघटनसँगै मङ्गलबारदेखि औपचारिक रूपमा १२ दिने चुनावी अभियान सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज हनुमानढोका दरबारमा श्रीपञ्चमीको अवसरमा आयोजित वसन्त श्रवण कार्यक्रममा सहभागी हुनुभएको छ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विभिन्न संवैधानिक निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा परम्परागत रीति–रिवाज अनुसार वसन्त श्रवण कार्यक्रम सञ्चालन गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया