कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ओलीलाई पक्राउ गरी काठमाडौँ परिसरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उनको निवासबाटै पक्राउ परेका हुन्।

पक्राउ पर्नुअघि ओलीले भने, 'यो प्रतिशोधको कानुनी प्रतिवाद गर्छु' सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ः०० बजे गुण्डु पुगेका थियो। ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उनले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया