भाद्र १, २०८३ सोमबार August 17, 2026

पूर्व सिडिओ छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश

जेनजी आन्दोलनताका काठमाडौंको सिडिओको जिम्मेवारीमा थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १७ चैत्र । जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई आज विहानमात्रै काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो ।

जेनजी आन्दोलनताका काठमाडौंको सिडिओको जिम्मेवारीमा थिए । उनले नै करफर्यु जारी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया