जेठ ३०, २०८३ शनिबार June 13, 2026

प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (पूर्णपाठ)

सरकारद्वारा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, पारदर्शितामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात, सेयर लगानी तथा अन्य सम्पत्तिको विवरण खुलाइएको जनाइएको छ।

सरकारले पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति अनुरूप उक्त विवरण सार्वजनिक गरिएको हो। यसले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको आर्थिक पारदर्शिता बढाउने, सम्भावित अनियमितता नियन्त्रण गर्ने तथा जनतामा विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै अब नागरिक र सम्बन्धित निकायले विवरणको अध्ययन गरी स्रोतको वैधता, वृद्धि र पारदर्शिताको मूल्याङ्कन गर्न सक्नेछन्।

हेर्नुहोस् क-कस्को सम्पति कति ? 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार
रावल आयोगको प्रतिवेदन : एकतिस वर्षपछि कार्यान्वयन
२०८३ जेठ ३०, शनिबार
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
२०८३ जेठ ३०, शनिबार
आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना
२०८३ जेठ ३०, शनिबार
शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ जेठ ३०, शनिबार
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
२०८३ जेठ २९, शुक्रबार
घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौति
२०८३ जेठ २९, शुक्रबार