श्रावण १२, २०८३ मंगलबार July 28, 2026

किन मागिन गौरीले साहरुखसँग ब्रेकअप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बलिउड किंग शाहरुख खानको पत्नी दीवा गौरी खानको आज जन्मदिन हो । गौरी खानले आज ५० औं जन्मदिन मनाइरहेकी छिन् । दिल्लीमा बस्ने गौरी खानको जन्म एक पन्जाबी परिवारमा जन्म भएको थियो । गौरी र शाहरुख खानको प्रेम कथा बलिउडको प्रख्यात प्रेम कहानी मध्ये पर्छ । यो जोडीको पहिलो भेटदेखि जीवनसँग जोडिएका कुरा सुन्न फ्यानहरु धेरै उत्सुक हुने गर्छन् ।

सबैको प्रेम जीवनमा एउटा यस्तो समय आउँछ जहाँ सम्बन्धलाई तिलाञ्जली दिन मन लाग्छ । यस्तो सामान्य मानिहरुको जीवनमा मात्र नभएर कलाकारहरुको जीवनका पनि हुने गर्छ । यस्तै उतार चढाव शाहरुख खान र गौरीको जीवनमा पनि आएको थियो । गौरीलाई शाहरुख खानसँग ब्रेक लिन एक समयमा मन थियो । गौरीलाई शाहरुख खान धेरै नै शंका गर्ने एक भिडियोमा खुलाशा गरेकी थिइन् ।

एक समयमा गौरीले शाहरुख खानले धेरै शंका गर्ने भएकोले आफुले ब्रेकअप दिन खोजेकी थिइन् । त्यतिबेला दुवैजना जवान थिए । उनले अहिलेको जस्तो समय त्यतिबेला नभएको भन्दै दुवै परिवारमा रुढिवादी परम्पराले जरा गाडेकोले विवाहको बारेमा मनाउन गाह्रो भएको बताएकी छिन् ।

शाहरुख खान र गौरीलाई विवाह गर्न धेरै गाह्रो भएको थियो । उनीहरुको पहिलो पटक अदालतमा, दोस्रो मुस्लिम रितीमा र तेस्रो विवाह पन्जाबी तरीकाले १९९१ मा विवाह भएको थियो । हाल उनीहरु बलिउडमा आइडल कपल्स मध्ये एक हुन् । यो जोडीको तीन वटा बच्चाहरु छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार