काठमाडौं, २ साउन । नेकपा एमालेका नेता बबन सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले सिंहलाई रास्वपामा प्रवेश गराएका हुन् ।
नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य समेत रहेका सिंह २०६४ को संबिधानसभा निर्वाचनमा रौतहट–१ वाट निर्वाचित भए पछि उनी चर्चामा आएका थिए, त्यसपछि उनी एमालेमा प्रवेश गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया