मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कैलालीका प्रहरी प्रमुखलाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाडौं ल्याइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर राणालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

राणालाई आइतबार बिहान थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौं पठाएको हो । उनलाई ज्वरो आउने,रूघाखोकी लागेपछि थप उपचारको लागि काठमाडौं पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए ।

‘संक्रमण देखिएपछि ज्वरो आउने जाने हुने, रुघाखोकी अनि अरू लक्षण देखिएको छ,’ सिंहले भने,’लक्षणहरू कम नभएपछि थप उपचारको लागि आज काठमाडौं लगिएको हो ।’

राणाको गत आइतबार कोरोना परीक्षणको लागि स्वाब झिकिएको थियो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको रिपोर्ट गत मंगलबार पोजिटिभ आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार