श्रावण ३१, २०८३ आइतबार August 16, 2026

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

समग्र सुरक्षा अवस्था, राष्ट्रिय हितसँग जोडिएका विषय तथा समसामयिक सुरक्षा चुनौतीबारे छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा सुनसरीको देवानगञ्ज गोलीकाण्ड र विभिन्न जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषय बैठकको मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनवाएको छ ।

बैठकमा  गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की, प्रधान सेनापति अशोक सिग्देल र रक्षा सचिव सहभागी छन् ।

प्रधानमन्त्री शाहको अध्यक्षतामा बसेको उक्त बैठकलाई वर्तमान सुरक्षा परिस्थिति मूल्याङ्कन तथा आगामी सुरक्षा रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार