कार्तिक २२, २०८३ आइतबार November 8, 2026

असहायको सहारा व्यास नगर समता

आवास र संरक्षणको व्यवस्था सहितको शिक्षा उपलब्ध गराउन तनहुँको व्यास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), २५ साउनः व्यास नगर समता विद्यालयले ५६ जना असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ ।

असहाय तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको हो । आवास र संरक्षणको व्यवस्था सहितको शिक्षा उपलब्ध गराउन तनहुँको व्यास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिका अति विपन्न, असहाय, वर्गका छन् । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले विद्यालयलाई नमूना विद्यालय बनाउने सोच रहेको जानकारी दिनुभयो । विद्यालय विसं २०८० देखि सञ्चालनमा आएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार