मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

महराद्धारा सबै सुरक्षाकर्मी र गाडी फिर्ता  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ: यौन काण्डमा संलग्न भएको आरोप लागी सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अन्ततः सरकारी सुविधाको रूपमा पाएको सबै सुरक्षाकर्मी र गाडी फिर्ता गरेका छन् ।

निवर्तमान सभामुख महराले सरकारी सुविधाबमोजिम प्रयोग गर्दै आएका सवारी साधन र सुरक्षागार्ड विहिबार फिर्ता गरेका हुन् ।

महराले प्रयोग गर्दै आएको बा २ झ १२६८ नम्बरको सरकारी सुविधाको गाडी सँगै क्याप्टेनको नेतृत्वमा खटिएको डेढ दर्जन सैनिक तथा प्रहरी निरिक्षकको नेतृत्वमा खटिएको १ दर्जन प्रहरीहरू पनि बिहिबार नै फिर्ता गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार