भाद्र २५, २०८३ बिहिबार September 10, 2026

नवनियुक्त उद्योग मन्त्री साहलाई राष्ट्रपति पौडेलले गराए पद तथा गोपनीयताको शपथ

नवनियुक्त उद्योग मन्त्री साहद्वारा पद तथा गोपनीयताको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्री साहले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्री साहले शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री शाहलगायतको सहभागिता रहेको थियो ।

नवनियुक्त मन्त्री साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद  हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैन’ : सभामुख अर्याल
२०८३ भाद्र २५, बिहिबार
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
२०८३ भाद्र २५, बिहिबार
भोटेकोशी बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित, कुन स्थानीय तह कति ? (सूची सहित)
२०८३ भाद्र २५, बिहिबार
धरानमा पहिलोपटक महिला आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकप हुँदै
२०८३ भाद्र २५, बिहिबार
प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत
२०८३ भाद्र २५, बिहिबार
वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालविरुद्ध क्षेत्रीय सहयोग आवश्यक छ : मन्त्री चौधरी
२०८३ भाद्र २५, बिहिबार
शिक्षा मन्त्री पोखरेलद्वारा सात वटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
२०८३ भाद्र २५, बिहिबार