कार्तिक १५, २०८३ आइतबार November 1, 2026

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री

जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जेनजी शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, “प्रिय जिनजी सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।”

प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । सरकारले आज जेनजी दिवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया