कार्तिक २, २०८३ सोमबार October 19, 2026

राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरमा पूजाआराधना

दसैँको अवसरमा राष्ट्रपति पौडेलले गरे नक्साल भगवतीको दर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा काठमाडौंको नक्सालस्थित भगवती मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ।

प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेलले भगवतीको पूजाआराधना गर्नुका साथै पुजारीबाट फूल, प्रसाद र टीका ग्रहण गर्नुभएको छ।

राष्ट्रपति पौडेलले दसैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठमा पुगेर दर्शन तथा पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ। उहाँले नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी र दक्षिणकालीलगायत शक्तिपीठमा दर्शन गर्ने गर्नुभएको छ।

बडादसैँका बेला हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्ने परम्परा छ। दसैँमा शक्तिपीठहरूमा दर्शन तथा पूजाआराधना गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ।

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-14-1792403295.JPG

 

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-06-1792403287.JPG

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-03-1792403285.JPG

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-13-1792403294.JPG

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-12-1792403292.JPG

 

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-04-1792403285.JPG

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-01-1792403282.JPG

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-11-1792403292.JPG

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-02-1792403282.JPG

President-Ramchandra-Poudel-Naxal-Bhagwati-Mandir_NPL-10-1792403290.JPG

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार
शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरमा पूजाआराधना
२०८३ कार्तिक २, सोमबार
कञ्चनपुरमा दिसाबाट चार पुडिया खैरो हेरोइन बरामद, एक जना नियन्त्रणमा
२०८३ कार्तिक २, सोमबार
आफ्ना माग पूरा नभए सत्याग्रह शुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
२०८३ कार्तिक २, सोमबार
बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ
२०८३ कार्तिक २, सोमबार