भाद्र २३, २०८३ मंगलबार September 8, 2026

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित उहाँ पशुपतिनाथ जानुभई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उहाँले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु
२०८३ भाद्र २३, मंगलबार
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
२०८३ भाद्र २३, मंगलबार
President Paudel Offers Special Prayers at Pashupatinath for the Welfare of the Nation and People
२०८३ भाद्र २३, मंगलबार
नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद
२०८३ भाद्र २३, मंगलबार
शहीदहरूको सपना र उपलब्धि जोगाउन नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
२०८३ भाद्र २३, मंगलबार
सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
२०८३ भाद्र २३, मंगलबार
एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
२०८३ भाद्र २३, मंगलबार